कुल आचार्यको उम्मेदवारी घोषणा आइतवार

लण्डन । गैरआवासीय नेपाली संघ एनआरएनएको युरोप संयोजक कुल आचार्यले आइतवार औपाचारिक रुपमा उम्मेदवारी घोषणा गर्ने भएका छन् । आचार्यले आगामी अक्टोवरमा काठमाण्डौंमा हुने संघको विश्वसम्मेलनको लागि उपाध्यक्ष पदमा आफ्नो उम्मेदवारी घोषणा गर्न लागेका हुन् । आचार्यले आइतवार अल्डरशटमा आयोजित एक कार्यक्रममा बोल्दै आफ्नो उपाध्यक्षमा रहेर काम गर्ने इच्छा रहेको भन्दै आगामी आइतवार लण्डनमा एक … Continue reading कुल आचार्यको उम्मेदवारी घोषणा आइतवार